15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउ तोलामा १ सय रुपैयाँले बढ्यो




सुनको भाउ तोलामा १ सय रुपैयाँले बढ्यो


काठमाडौं, ३० चैत । सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ। सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 
आइतबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत सातादेखि सुनको मूल्य लगातार बढ्दै ८७ हजार ५ सयबाट ८९ हजार ६ सय रुपैयाँसम्म पुगेको छ।
सोमबार चाँदीको मूल्य भने प्रतितोला १२ सय ७५ रुपैयाँमा स्थिर छ। आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




यसमा तपाइको मत


Comments