15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक हेरफेर




साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक हेरफेर

काठमाडौं, २२ वैशाख । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सञ्चालक हेरफेर भएका छन् ।  साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) मोहन प्रकाश चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

साविक नेशनल ट्रेडिङ लिमिटेड गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन भएको हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पत्रानुसार सीईओ चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका हुन् । 


 




यसमा तपाइको मत


Comments