15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप ६ हजार ६ सय ५३ जनामा काेराेना संक्रमण, ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त




थप ६ हजार ६ सय ५३ जनामा काेराेना संक्रमण,  ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त

काठमाडौं, २१ जेठ ।   गत २४ घण्टामा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । सोही अवधिमा ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक सय १ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ रहेको छ ।

मन्त्रालयका अनुसार ७ सय ५५ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित भएका छन् ।




यसमा तपाइको मत


Comments