26 Baishak, 2081 / 8 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमसीसीविरुद्ध विप्लवको विरोध प्रदर्शन




एमसीसीविरुद्ध विप्लवको विरोध प्रदर्शन

काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा सोमबार एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निकालेको हो । जुलुशलाई विभिन्न नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।
सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सभालाई सम्बोधन गरेका छन् । 



Related News


यसमा तपाइको मत


Comments