15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रिय भूमि आयोग गठन,  अध्यक्षतामा केशव निरौला




राष्ट्रिय भूमि आयोग गठन,  अध्यक्षतामा केशव निरौला

काठमाडौं, ३० भदौ । सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो । 
देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले नेपाली कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको हो ।

आयोगको उपाध्यक्षमा महेन्द्र खड्का छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन् । 




यसमा तपाइको मत


Comments