14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो इन्धनको मूल्य




बढ्यो इन्धनको मूल्य


काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो। अब पेट्रोल १३६, डिजल ११९ र ग्यासमा ७५ रूपैयाँ बढाएर १५७५ रूपैयाँ कायम भएको छ।




यसमा तपाइको मत


Comments