15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो




सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो

काठमाडौं, २५ कात्तिब । सुनको सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । योसँगै बिहीबार सुनको मूल्य प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो ।     
त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।     




यसमा तपाइको मत


Comments