14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनको मूल्य




बढ्यो सुनको मूल्य

काठमाडौं, २६ कात्तिक । छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ४ सय रुपैयाँले उकालो लागेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । सुन बिहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।     
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । 




यसमा तपाइको मत


Comments