06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमाले अध्यक्ष पदमा ओली विजयी




एमाले अध्यक्ष पदमा ओली विजयी


काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । सोमबार बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् । अ‍ोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।



Related News


यसमा तपाइको मत


Comments