14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दशैं, तिहारको लागि आजबाट देशभर ‘रुट परमिट’ खुला




दशैं, तिहारको लागि आजबाट देशभर ‘रुट परमिट’ खुला

काठमाडौं, १० असोज । यातायात व्यवस्था विभागले दशैं तिहारको लागि आज अर्थात असोज १० गतेदेखि देशभर सवारीसाधनलाई रुटपमिट खुल्ला गरेको छ ।

दशैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरिएके हो । विभागले असोज २३ गतेसम्म लागू हुने गरी यात्रुको सहजताको लागि पमिट खुल्ला गरेको हो । बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने विभागले जनाएको छ ।




यसमा तपाइको मत


Comments