09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, २५ जेठ । । यसपटककाे मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस बर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाँही एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ ।