11 Ashwin, 2080 / 28 September , 2023
काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ। सारुकको निधनपछि उनी अस्पताल भर्ना भएका थिए। उनी नर्भिक अस्पतालमा उपचाररत थिए। ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।
उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। गत असार २१ गते सारुक आफ्नै घरमा मृत भेटिएका थिए।
उनी नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यबाहक अध्यक्षसमेत हुन्।