16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

व्यवसायी अरुण चौधरीसहितलाई थप २ दिन हिरातमा राख्न अदालतको अनुमति




व्यवसायी अरुण चौधरीसहितलाई थप २ दिन हिरातमा राख्न अदालतको अनुमति

काठमाडौं, २२ माघ । बासँबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप दुई दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। 

चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकै चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। अहिले बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ

गत शुक्रबार पक्राउ परेका उनीहरूलाई त्यही दिन सीआईबीले अदालतमा उपस्थित गराएर ४ दिनको म्याद लिएको थियो।


 




यसमा तपाइको मत


Comments