16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कलंकी नापीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख  घुससहित पक्राउ 




कलंकी नापीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख  घुससहित पक्राउ 

काठमाडौं, २४ माघ । नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै पक्राउ गरेको हो। 
चौलागाईंबाट ४५ हजार र पोखरेलबाट ५५ हजार घुस बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएका हुन्। 



Related News


यसमा तपाइको मत


Comments