17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत




प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ जना सांसदको विश्वासकाे पाएका हुन् ।

जम्मा २६८ सांसदले मत हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ,भने एकजना तटस्थ बसे । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले,रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।
 




यसमा तपाइको मत


Comments