14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

६ हजार ५ सय २९ घरधुरी डुबानमा




६ हजार ५ सय २९ घरधुरी डुबानमा

कैलाली, १५ साउन । लगातार आएको भारी वर्षापछि आएको बाढीका कारण कैलालीका ६ हजार ५ सय २९ घरधुरी डुबानमा परेका छन् ।

भजनी नगरपालिका, टिकापुर नगरपालिका, जोशिपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका बढि प्रभावित भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

डुबानका कारण ३ हजार २७ जना विस्थापित भएका छन् । उनीहरुको उद्दार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।  प्रभावित स्थानहरुबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय व्यक्तीहरुको सहयोग उनीहरुको उद्दार गरिएको छ ।



Related News


यसमा तपाइको मत


Comments