14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रम तथा रोजगार कार्यालय सुर्खेतका कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा बन्द




श्रम तथा रोजगार कार्यालय सुर्खेतका कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं, २९ भदौ । श्रम तथा रोजगार कार्यालय सुर्खेतका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।  कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयकाे अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । निमित्त वरिष्ठ श्रम अधिकृत सुनिता कुमारी दर्लामीले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मंगलबारदेखि अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जानकारी गराएकी छन् । 

हेर्नुहोस् 



Related News


यसमा तपाइको मत


Comments