14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वर्षाका कारण दासढुंगाको पुलमा क्षति




वर्षाका कारण दासढुंगाको पुलमा क्षति

काठमाडौं, ३० भदौ । सोमबार राति आएको भीषण वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने दासढुंगाको पुलमा क्षति पुगेको छ ।  वर्षाका कारण दासढुङ्गा पुल अगाडिको सडकमा क्षति पुगेको हो । वर्षाका कारण पुलको केहि भाग भाँसिएको छ । पुल नजिकैको सडक भाँसिएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै वर्षाका कारण 
नारायणगढ–मुग्लिन सडकखण्डको अन्य ठाउँमा समेत पहिरो गएको कारण सडक अवरुद्ध भएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments