15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विदेशबाट हालसम्म ६९ हजार २ सय ८९ नेपालीको उद्धार




विदेशबाट हालसम्म ६९ हजार २ सय ८९ नेपालीको उद्धार

काठमाडौं, ४ असोज । विदेशमा समस्यामा परेका हालसम्म ६९ हजार २ सय ८९ नेपालीको उद्धार गरिएको छ । 

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार गरिएको हो । 

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको हो । उद्धारको काम जारी रहेको एनआरएनले जनाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments