14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदीमा भारतसहित तीन देशबाट आउनेलाई प्रतिबन्ध




साउदीमा भारतसहित तीन देशबाट आउनेलाई प्रतिबन्ध

काठमाडौं, ८ असोज । साउदी अरबले अन्य केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको छ। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरबले भारत, ब्राजिल र अर्जेन्टिनाबाट आउनेलाई यात्रा प्रतिबन्ध लगाएको हो। त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिइने गरी उडान पनि बन्द गरेको छ।
तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाई भने समावेश गरिएको छैन।पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुनेगरी गरिएको छ। 



Related News


यसमा तपाइको मत


Comments