14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कात्तिक महिनामा मात्रै २४ हजार ८४ जनाले नेपाल छाडे




कात्तिक महिनामा मात्रै २४ हजार ८४ जनाले नेपाल छाडे

काठमाडौं, ४ मंसिर । नेपाली तथा विदेशीसहित गरी कात्तिक महिनामा २४ हजार ८४ जनाले नेपाल छाडेका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिना २२ हजार २ सय १२ नेपाली नागरिक स्वदेश छाडेर विश्वका विभिन्न देश गएका छन् । यसैगरी कात्तिक महिनामै १ हजार ८ सय ७२ विदेशी नागरिकले नेपाल छाडेका छन् ।
यसैगरी कात्तिकमै विश्वका विभिन्न देशबाट नेपाल आउने नागरिकको संख्या ३७ हजार ३ जना रहेको छ । जसमा ३४ हजार ९ सय ९४ जना नेपाली रहेका छन् भने २ हजार ९ जना विदेशी नागरिक रहेको अध्यागनम विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।



Related News


यसमा तपाइको मत


Comments