15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा कोरोना खोप लगाइसकेका व्यक्तिले क्वारेन्टाइन बस्न नपर्ने 




कतारमा कोरोना खोप लगाइसकेका व्यक्तिले क्वारेन्टाइन बस्न नपर्ने 

काठमाडौं, ८ फागुन । कतारमा कोरोना भाइरसको खोप लगाइसकेका व्यक्तिले क्वारेन्टाइन बस्ननपर्ने भएको छ । कतारमा उपलब्ध कोरोनाभाइरस खोपको दुई डोज लगाइसकेका व्यक्ति कतार फर्के लगत्तै क्वारेन्टाइन बस्नपर्ने नियम हटाइएको कतारस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
क्वारेन्टाइन बस्ननपर्ने प्रावधानका लागि दोस्रो डोज लगाएको १४ दिन कटेपछि कतार फर्कदा पीसीआर परीक्षण मात्र गरेपुग्ने हमाद अस्पताल अन्तर्गत सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुलातिफ अल खालले बताएका छन् । ।
 



Related News


यसमा तपाइको मत


Comments