15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गोरखामा एकै परिवारका तीन जना मृत भेटिए




गोरखामा एकै परिवारका तीन जना मृत भेटिए

गोरखा, १० फागुन । गोरखा बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् । विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान लगाइएको छ । 



Related News


यसमा तपाइको मत


Comments