15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिरहा मालपोत कार्यालयमा बम विस्फोट




सिरहा मालपोत कार्यालयमा बम विस्फोट

काठमाडौं, १ चैत ।  सिरहा लहानस्थित रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी शर्माले जानकारी दिएका छन् ।

घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments