14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रसुवामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई वेपत्ता 




रसुवामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई वेपत्ता 

रसुवा, ३ भदौ । रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता भएका चार मध्ये दुई जनाको शव भेटिएको छ । ३६ वर्षीय श्यामबहादुर गलान तामाङको वर्ष ३२ कि कमला गलान र उनकी कान्छी छोरी वर्ष ८ कि सुकुमाया गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बेपत्ता भएका वर्ष ११ कि सोकिता गलान र वर्ष ७ का आशिष गलानको खोजिकार्य भइरहेको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरि नुवाकोट पठाइएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको प्रहरीले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments