15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा तलब नदिने ३ सय १४ कम्पनी कारबाहीमा 




कतारमा तलब नदिने ३ सय १४ कम्पनी कारबाहीमा 


काठमाडौं, ६ मंसिर । कतारमा तलब नदिने ३ सय १४ कम्पनी कारबाहीमा परेका छन् । त्यहाँको श्रम मन्त्रालयले अक्टोवर र नोभेम्बर महिनामा गरेको निरीक्षणमा सार्वजनिक सेवा र निर्माण क्षेत्रका उक्त कम्पनीले आफ्ना कामदारलाई तबल दिन ढिला गरेको वा तलब नै नदिएको पाइएको छ ।
मन्त्रालयले श्रम कानून उल्लघंन गर्ने ती कम्पनीहरुलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । तर कारबाीमा पर्ने कम्पनीको नाम र सजायबारे मन्त्रालयले केहि खुलाएको छैन 
 



Related News


यसमा तपाइको मत


Comments