14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विमानस्थलमा निःशुल्क सटल बस 




विमानस्थलमा निःशुल्क सटल बस 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बुधबार विमानस्थलको आन्तरिक टर्मिनलमा शुरू गरिएको बस सेवाको उद्घाटन गरेका छन् ।
उद्घाटनपछि मन्त्री आले यात्रुसँगै माइक्रो बसमा विमानस्थलको गोल्डेन गेटसम्म  पुगेका थिए । आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट मुख्य सडकसम्म निःशुल्क बस सेवा (सटल बस) शुरू गरिएको हो । निःशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।



Related News


यसमा तपाइको मत


Comments