14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बझाङमा एकैपरिवारका तीन जना मृत फेला




बझाङमा एकैपरिवारका तीन जना मृत फेला

बझाङ, २५ साउन । बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । बुङ्गल नगरपालिका–९  घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । 
प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र  पाँच वर्षीया छोरी  झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि  जिल्ला अस्पताल  ल्याइने प्रहरीले जनाएको छ । मृतक  गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments