15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रौतहटमा झडप रोक्न हवाई फायर




रौतहटमा झडप रोक्न हवाई फायर

काठमाडौं, ४ मंसिर । रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ मा दुई पक्षबीच भएको झडपलाई नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको छ । निर्वाचन क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाही मतदान केन्द्रबाहिर २ पक्षबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गरेको हो । दलहरूबीच भनाभन हुन थालेपछि झडपको स्थिति आउन नदिन हवाई फायर गर्नु परेको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । अहिले निर्बाध रूपमा जिल्लाभर मतदान भइरहेको उनले जानकारी दिए ।




यसमा तपाइको मत


Comments